कांग्रेस प्रचार विभागमा थप सदस्य मनोनयन – Nepal Press

कांग्रेस प्रचार विभागमा थप सदस्य मनोनयन

काठमाडौं । नेपाली कांग्रेसले सूचना, संचार तथा प्रचार विभागमा थप सदस्यहरुको मनोनयन गरेको छ ।

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम प्रचार विभागमा थप सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहेको प्रचार विभागमा सन्तोष न्यौपाने, अशोक शर्मा र सुमन गौतमलाई सदस्य मनोनयन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर