दोहोरो अंकले बढ्यो नेप्से – Nepal Press

दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । साताको पहिलो दिन नेप्से दोहोरो अंकले बढेको छ ।

आइतबार नेप्से परिसूचक १२.१६ अंकले बढेर २०९७ बिन्दुमा कायम भएको छ । बजारमा आज ७१ लाख ८४ हजार २५४ कित्ता शेयरको खरिदबिक्री हुदा २ अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७३ रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो कारोबारका दिन बिहिबार नेप्से बजार १२.६२ अंकले घटेको कले घटेको थियो । आज सनराइज् फोकस्ड इक्यूटी फण्ड कम्पनीको सेयर सकारातमक सकिर्ट लेबलमा कारोबार भएको छ भने कारोबारका आधारमा आज सिभम सिमेन्टस लिमीटेड १९ करोड १३ लाख ११ हजार ३७२ रुपैयाँको करोबारका साथ शिर्ष स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर