सुदूरपश्चिमको बजेट बहुमतले पारित , एमाले र स्वतन्त्र सांसदले गरे बहिस्कार – Nepal Press

सुदूरपश्चिमको बजेट बहुमतले पारित , एमाले र स्वतन्त्र सांसदले गरे बहिस्कार

कैलाली । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको बजेट पारित गरिएको छ । असार १ गते आर्थिक मामिला मन्त्री नरेश शाही प्रस्तुत गरेको बजेट आज  बहुमतले पारित गरिएको हो ।

बजेट छलफलमा विपक्षी दलबाट राप्रपा सांसद खेमा देवी विष्ट मात्रै उपस्थित थिइन् । एमालेका सबै सांसद र स्वतन्त्र सांसद तरा जोशीले प्रदेश सभा बैठक बहिस्कार गरेका थिए

प्रतिक्रिया

One thought on “सुदूरपश्चिमको बजेट बहुमतले पारित , एमाले र स्वतन्त्र सांसदले गरे बहिस्कार

  1. बजेट पास गर्न दिन्नौं भन्नेहरू अलिअलि चटाईदिएपछि पास गर्न तयार भएछन् । धिक्कार छ माओवादी र समाजवादीलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर