सुदूरपश्चिम : माओवादी र नेकपा एसले बजेटका पक्षमा मतदान गर्ने – Nepal Press

सुदूरपश्चिम : माओवादी र नेकपा एसले बजेटका पक्षमा मतदान गर्ने

कैलाली । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशको बजेट पारित गर्ने निर्णय गरेका छन् ।

असार १ गते प्रदेश सरकारले ल्याएको बजेट पारित गर्ने निर्णय आज दुवै दलको संसदीय बैठकले गरेको हो ।

यसअघि असमान ढंगले बजेट आएको भन्दै सुदूरपश्चिममा दलहरुले विरोध गर्दै आएका थिए ।


प्रतिक्रिया

One thought on “सुदूरपश्चिम : माओवादी र नेकपा एसले बजेटका पक्षमा मतदान गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर