एमाले बागमती प्रदेश इन्चार्जमा गुरु बराल (भिडिओ) – Nepal Press

एमाले बागमती प्रदेश इन्चार्जमा गुरु बराल (भिडिओ)

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको इन्चार्ज गुरु बराललाई दिएको छ।

आज बसेको सचिवालय बैठकले बराललाई इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

यसबाहेक केही नेताहरूको पार्टीमा जिम्मेवारी हेरफेर बैठकले गरेको बताए ।


प्रतिक्रिया

One thought on “एमाले बागमती प्रदेश इन्चार्जमा गुरु बराल (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर