एमाले अध्यक्ष ओली र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता (तस्बिरहरू) – Nepal Press

एमाले अध्यक्ष ओली र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता (तस्बिरहरू)

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लुले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

उनले शुक्रबार एमाले पार्टी कार्यालय च्यासल पुगेर भेटवार्ता गरेका हुन् । भेटमा एमसीसी कार्यान्वयन तथा दुई देशबीचको सम्बन्धनबारे छलफल भएको ओलीको सचिवालयले जनाएको छ । भेटमा लुका अन्यसदस्य तथा एमालेका तर्पफबाट विष्णु रिमाल, डा. राजन भट्टराई र विमला पाैडेलकाे सहभागिता रहेकाे थियाे ।

लुले आजै कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग भेटवार्ता गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर