पाकिस्तानी टोलीविरुद्ध सोमपालले बनाए अर्धशतक – Nepal Press

पाकिस्तानी टोलीविरुद्ध सोमपालले बनाए अर्धशतक

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा अहिले पाकिस्तान एसँग भिडिरहेको नेपालका लागि सोमपाल कामीले अर्धशतक बनाएका छन् ।

नेपालले ३२.१ ओभरमा ९ विकेट गुमाएर एक सय ५२ रन जोडेको छ । सोमपाल ५१ रनमा खेल्दैछन् । सोमपालले नवौँ विकेटका लागि प्रतिश जिसीसँग ५८ रनको साझेदारी गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर