टिचिङका फार्मेसी अधिकृत झुन्डिएको अवस्थामा मृत भेटिए – Nepal Press

टिचिङका फार्मेसी अधिकृत झुन्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं । त्रिवि शिक्षण अस्पतालअन्तर्गत महाराजगन्जस्थित मनमोहन कार्डियो थेरासिस एन्ड भास्कुलर सेन्टरमा कार्यरत फार्मेसी अधिकृत झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

काठमाडौं प्रहरी परिसरका अनुसार अर्घाखाँचीको सितगंगा घर भएका ३५ वर्षीय अमृत पोखरेल शुक्रबार बिहान कार्यालयभित्रै झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर