पाकिस्तानविरूद्ध नेपालको खराब ब्याटिङ, ३९ रनमा ६ विकेट गुम्यो – Nepal Press

पाकिस्तानविरूद्ध नेपालको खराब ब्याटिङ, ३९ रनमा ६ विकेट गुम्यो

काठमाडौं। एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा अहिले पाकिस्तान ए सँग भिडिरहेको नेपालले खराब ब्याटिङ गरेको छ।

नेपालले ५६ रन जोड्दा ६ विकेट गुमाएको छ। नेपालले ३९ रनमै ६ विकेट गुमाएको थियो। अहिले गुल्सन झा १० र कुशल मल्ल ७ रनमा खेल्दैछन्।

नेपालका कुशल भुर्तेलले १, मोहम्मद आसिफ शेखले १२, अर्जुन साउदले १७, रोहित पौडेलले ७ र पवन सर्राफले १ रन जोडे। भीम सार्कीले खाता खोल्न सकेनन्। पाकिस्तानका सहनवाज दहानीले ४ र मुहम्मद वासिमले २ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर