नेपाल एक गोलले पछाडि, कप्तान सविनाले दिलाइन् बंगलादेशलाई अग्रता – Nepal Press

नेपाल एक गोलले पछाडि, कप्तान सविनाले दिलाइन् बंगलादेशलाई अग्रता

काठमाडौं । बंगलादेशसँगको दुई खेलको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत अहिले भइरहेको पहिलो खेलमा भ्रमणकारी नेपाल पछाडि परेको छ ।

दोस्रो हाफ जारी रहँदा नेपाली महिला फुटबल टोली १-० गोलले पछाडि छ । ६४औं मिनेटमा बंगलादेशकी कप्तान सविना खातुनले गोल गरेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर