नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार तुलाधार पक्राउ – Nepal Press

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार तुलाधार पक्राउ

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका केशव तुलाधर पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५९ वर्षीय तुलाधरलाई पक्राउ गरेको हो।

यो प्रकरणमा प्रतिवादी बनाइएका ३० मध्ये १० जना अझै फरार छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर