सीता दाहालको अन्त्येष्टिमा भीड थेग्न लाठीचार्ज (तस्बिरहरु) – Nepal Press

सीता दाहालको अन्त्येष्टिमा भीड थेग्न लाठीचार्ज (तस्बिरहरु)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अन्त्येष्टिको क्रममा प्रहरीले लाठीचार्ज गरेको छ ।

पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टिको क्रममा धेरै भिड भएपछि ठेलमठेल भएको हो । भीड नियन्त्रण गर्नको लागि प्रहरीले लाठिचार्ज गरेको थियो । अहिले अवस्था सामान्य छ ।

दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि हुँदैछ । दाहालको बिहान नर्भिक हस्पिटलमा निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर