मेनपावर व्यवसायीहरुले प्रधानमन्त्री प्रचण्डलाई सुनाए आफ्ना समस्या – Nepal Press

मेनपावर व्यवसायीहरुले प्रधानमन्त्री प्रचण्डलाई सुनाए आफ्ना समस्या

काठमाडौं । नेपाल मेनपावर व्यवसायी संघले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आफ्नो समस्या राखेका छन् ।

मंगलबार संघका अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वको कार्यसमितिले प्रधानमन्त्री दाहाललाई भेटेर वैदेशिक रोजगारमा इजाजतपत्र प्राप्त संस्थाहरुले वार्षिक १०० जना कामदार पठाउनुपर्ने बाध्यकारी व्यवस्था, मागपत्र प्रमाणीकरण, सेवा शुल्क, जापान रोजगारका र घरेलु कामदार पठाउने विषयमा आफ्ना समस्या राखेको छ

उक्त अवसरमा प्रधानमन्त्री दहालले संघले उठाएका विषयहरु समाधान गर्ने आश्वासन दिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर