हेलिकप्टर दुर्घटना : खराब मौसमका कारण हेलिकप्टर उद्धारमा कठिनाइ – Nepal Press

हेलिकप्टर दुर्घटना : खराब मौसमका कारण हेलिकप्टर उद्धारमा कठिनाइ

काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको निधन भएको छ भने एक जना अझै बेपत्ता छन् ।

उद्धारको लागि परिचालन गरिएको २ वटा हेलिकप्टर खराब मौसममा कारण घटनास्थलमा अवतरण गर्न कठिनाइ भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

घटनास्थल भन्दा केही पर उद्धारका लागि खटिएका २ वटा हेलिकप्टर अवतरण गरेर उद्धार कार्य भइरहेको क्यानका महाप्रवन्धक प्रतावबाबु तिवारीले जानकारी दिए । उद्धारका लागि स्थानीय निकाय र सुरक्षाकर्मी तैनाथ गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *