ढलमा सेफ्टी ट्याङ्की जाेड्नेलाई महानगरले तिरायो ५० हजार जरिवाना – Nepal Press

ढलमा सेफ्टी ट्याङ्की जाेड्नेलाई महानगरले तिरायो ५० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाल सेफ्टी ट्याङ्की ढलमा मिसाउनेलाई कारबाही सुरु गरेको छ । महानगरले सेफ्टी ट्याङ्की ढलमा मिसाउनेसँग ५० हजार जरिवाना लिएको हो ।

महानगरले सेफ्टी ट्याङ्की ढलमा मिसाएको भन्दै बौद्ध ६ नम्बर वडाका श्री माया श्रेष्ठलाई ५० हजार जरिवाना गरेको हो ।
महानगरले श्रेष्ठलाई शनिबार जरिवाना गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *