एसईईको नतिजामा सुधार- ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या २२ हजार माथि – Nepal Press

एसईईको नतिजामा सुधार- ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या २२ हजार माथि

अन्यले कति ? (विवरणसहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । यसपटक गत सालभन्दा नतिजा सुधार देखिएको छ ।

भर्खरै सार्वजनिक गरेको नतिजाअनुसार ३.६० देखि ४ ग्रेड ल्याउनेको संख्या २२४७५ जना छन् । यो प्रतिशतमा ४ दशमलब ६३ हुन आउँछ । गत साल ९ हजार ६३३ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका थिए ।

नन ग्रेड ल्याउनेको संख्या २.८९ प्रतिशत अर्थात १३ हजार ९९२ रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर