एमालेको अवरोधपछि स्थगित राष्ट्रियसभा बैठक भोलिमात्र बस्ने – Nepal Press

एमालेको अवरोधपछि स्थगित राष्ट्रियसभा बैठक भोलिमात्र बस्ने

काठमाडौं । राष्ट्रियसभाको बैठक भोलिसम्मलाई स्थगित गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक-पटक दिल्ली गएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले सदन अवरुद्ध गरेको थियो ।

त्यसपछि स्थगित बैठक पौने ५ बजेलाई निर्धारण गरिएकोमा सो समयमा विशेष कारणवश बैठक बस्न नसक्ने भन्दै भोलि अपरान्ह १ बजेर १ मिनेटलाई समय परिवर्तन गरिएको संसद सचिवालयले जनाएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर