रुपन्देहीको काेटहीमाई गाउँपालिकाका इन्जिनियर ४५ हजार घुससहित पक्राउ – Nepal Press

रुपन्देहीको काेटहीमाई गाउँपालिकाका इन्जिनियर ४५ हजार घुससहित पक्राउ

काठमाडौं । रुपन्देहीको काेटहीमाई गाउँपालिका- ७ का इन्जिनियर अरबिन्दकुमार यादव ४५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई नियन्त्रणमा लिएको हो । उनले सडकको पीसीसी र ग्राभेल कार्यको नापजाँच, भुक्तानीका लागि घुस लिएको अख्तियारको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *