ललिता निवास प्रकरणमा काठमाडौं महानगरपालिकाका अधिकृतसहित ३ जना पक्राउ – Nepal Press

ललिता निवास प्रकरणमा काठमाडौं महानगरपालिकाका अधिकृतसहित ३ जना पक्राउ

काठमाडौं । ललिता निवास प्रकरणमा काठमाडौं महानगरपालिकामा कार्यरत अधिकृतसहित तीन जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं महानगरपालिकाका अधिकृत शिवजी भट्टराईसहित घमनकुमार कार्की र बाबुराजा महर्जनलाई नियन्त्रणमा लिएको हो ।

भट्टराई २०६० सालमा काठमाडौं महानगरपालिका– ४ का वडासचिव थिए । त्यस्तै कार्की २०६७ सालमा नापी कार्यालयमा थिए । महर्जन नक्कली मोही भएको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *