प्रतिनिधिसभाबाट आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक २०८० बहुमतले पारित – Nepal Press

प्रतिनिधिसभाबाट आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक २०८० बहुमतले पारित

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकबाट आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० बहुमतले पारित भएको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठकले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेको हो ।

अब अर्को बैठक बुधबार दिनको ३ बजे बस्ने सभामुख देवराज घिमिरेले सदनलाई जानकारी गराए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर