समाजवादी मोर्चाको बैठक बस्दै, वडा तहसम्मै संयन्त्र गठन गर्ने – Nepal Press

समाजवादी मोर्चाको बैठक बस्दै, वडा तहसम्मै संयन्त्र गठन गर्ने

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको समाजवादी मोर्चा नेपालको पहिलो बैठक आज बस्ने भएको छ ।

बैठकले मोर्चाका आगामी कार्यक्रमहरू तय गरिने प्रधानमन्त्रीले प्रचण्डले बताए ।

पोखरामा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले मोर्चामा आबद्ध कतिपय दलहरुबीच पनि एकताको प्रयास भइरहेको बताए ।

मोर्चाको बैठकले जिल्ला र वडा तहसम्मै संयन्त्र गठन गर्ने बताइएको छ ।

 


प्रतिक्रिया

One thought on “समाजवादी मोर्चाको बैठक बस्दै, वडा तहसम्मै संयन्त्र गठन गर्ने

  1. यी लुटेराहरूको मोर्चा ठग्न बनाईएको हो । यिनलाई जनताले गाउँ गाँउबाट खेद्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर