काठमाडौंका बोर्डिङ शिक्षकलाई सरकारीसरहकै तलब सुविधा दिन बालेनले गराए सचेत – Nepal Press

काठमाडौंका बोर्डिङ शिक्षकलाई सरकारीसरहकै तलब सुविधा दिन बालेनले गराए सचेत

सामुदायिक विद्यालयकै जति तलब नदिए महानगरमा सम्पर्क गर्न आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बोर्डिङ शिक्षकहरूलाई सरकारीसरहकै तलब सुविधा दिन सचेत गराएका छन् ।

उनले साे अनुसार तलब नदिए महानगरमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

शिक्षा ऐन २०८ को दफा १२ (७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि सरकारले तोकेअनुसार दिनुपर्ने व्यवस्था गरेअनुसार काम गर्न उनले आग्रह गरेका छन् ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले पाउने तलब सुविधा विवरण सार्वजनिक गर्दै सोही अनुसार दिन उनले निजी विद्यालयहरूलाई भनेका हुन् ।

अहिले माध्यमिक तह प्रथम श्रेणीले ६८ हजार १४५ रुपैयाँ मासिक तलब पाउने गरेका छन् ।

यस्तो अन्यले पाउने तलब सुविधा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर