यी हुन् बजेट नल्याउने ४० स्थानीय तह (सूचीसहित) – Nepal Press

यी हुन् बजेट नल्याउने ४० स्थानीय तह (सूचीसहित)

काठमाडौं । देशका ७५३ वटा स्थानीय तहमध्ये ७११ वटाले आगामी आर्थिक वर्ष (२०८०/८१) को बजेट सार्वजनिक गरेका छन् । तर अन्य ४० वटा स्थानीय तहले भने बजेट पेश गर्न नसकेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन बमोजिम सबै स्थानीय तहले असार १० भित्र आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने कानूनी प्रावधान छ । यदि सो समयसम्म बजेट पेश नभए त्यसलाई अबैध मानिने मन्त्रालयका प्रवक्ता कमल भट्टराइले बताए ।

समयमा बजेट ल्याउन नसकेको स्थानीय तहका हकमा पछि महालेखा परिक्षक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उक्त बजेटको खर्चको वैधतामाथि प्रश्न उठाउन सक्ने भएकाले त्यसमा सम्बन्धित स्थानीय तह नै जवाफदेही हुनुपर्ने भट्टराइको तर्क छ ।

यी हुन् समयमा बजेट नल्याउने स्थानीय तहहरुः

१. माधवनारायण नगरपालिका

२. हरिवन नगरपालिका

३. हनुमान नगर नगरपालिका

४. राजविराज नगरपालिका

५. कमला नगरपालिका

६. मिथिला नगरपालिका

७. सिम्रौनगढ नगरपालिका

८. गढीमाइ नगरपालिका

९. हरिपुर्वा शहिद नगरपालिका

१०. त्रिपुराशुन्दरी नगरपालिका

११. आठराइ गाउँपालिका

१२. मेछ्यायम गाउँपालिका

१३. मिक्लाजुङ गाउँपालिका

१४. औराही गाउँपालिका

१५. धनौजी गाउँपालिका

१६. कालिकामाइ गाउँपालिका

१७. छिपहरमाइ धोविनी गाउँपालिका

१८. विन्दबासिनी गाउँपालिका

१९. सखुवा प्रसौनी गाउँपालिका

२०. आदर्श कोटवाल गाउँपालिका

२१. सोनमा गाउँपालिका

२२. दुर्गाभगवती गाउँपालिका

२३. यमुनामाइ गाउँपालिका

२४. रुपनी गाउँपालिका

२५. लक्ष्मीपुर पतारी गाउँपालिका

२६. विगु गाउँपालिका

२७. बागमती गाउँपालिका

२८. नौकुण्ड गाउँपालिका

२९. जलजला गाउँपालिका

३०. विरुवा गाउँपािलका

३१. मायादेवी गाउँपालिका

३२. कोटहीमाइ गाउँपालिका

३३. रोहिणी गाउँपालिका

३४. सम्मरीमाइ गाउँपालिका

३५. काइके गाउँपालिका

३६. खत्याड गाउँपालिका

३७. कुमाख गाउँपालिका

३८. अदानचुली गाउँपालिका

३९. कुश्मा नगरपालिका

४०. फलेवास नगरपालिका

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर