कांग्रेस केन्द्रीय कार्य समिति बैठक तत्काल बोलाउन माग गर्दै केन्द्रीय कार्यालयमा पत्र दर्ता – Nepal Press

कांग्रेस केन्द्रीय कार्य समिति बैठक तत्काल बोलाउन माग गर्दै केन्द्रीय कार्यालयमा पत्र दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक तत्काल बोलाउन माग गर्दै केन्द्रीय सदस्य मधु आचार्यले सभापति शेरबहादुर देउवासमक्ष लिखित माग गरेका छन् ।

सोमबार केन्द्रीय कार्यालयमा दर्ता भएको आचार्यको पत्रमा चुनावको समीक्षा गर्न अहिलेसम्म बैठक नबसेको तथा कार्यकर्ताले उठाएका सयौं प्रश्नको जवाफ नदिइएको भन्दै विधानबमोजिम बैठक बोलाउन माग गरिएको छ ।

कांग्रेसको विधानमा प्रत्येक २ महिनामा कम्तिमा एकपटक केन्द्रीय कार्य समिति बैठक बस्ने उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर