दुहुँ गाउँपालिकाका वडा अध्यक्षको निधन – Nepal Press

दुहुँ गाउँपालिकाका वडा अध्यक्षको निधन

कैलाली । दार्चुला दुहुँ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्षको मनोरथ भट्टको निधन भएको छ।

आइतबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल दार्चुला आएको लगिएको थियो ।

त्यहाँबाट थप उपचारका लागि धनगढी ल्याउँदै गर्दा सोमबार बिहान बाटोमै मृत्यु भएको दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *