वान एक्स प्रकरणमा कलाकारमाथि अनुसन्धान गर्न थप ५ दिनको म्याद
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०८० असार १० गते १७:०२
![](https://www.nepalpress.com/wp-content/uploads/2023/06/one-x-bate-kalakar.jpg)
काठमाडौं । काठमाडौं जिल्ला अदालतले वान एक्स बेट प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ५ दिन अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले आइतबार यसअघि दिइएको दुई पटकको म्याद सकिएपछि थप ५ दिनको समय थप्न अनुमति दिएको हो ।
प्रहरीले वन एक्स बेट प्रवर्द्धन गरेको आरोपमा राजु मास्टर, ध्रुवे बल्छी, एलिस राईसहितका कलाकारलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर