पोखराको नीति तथा कार्यक्रम : भारतबाट ल्याउने ५ वटा मुर्रा राँगा ल्याउन पहल गर्ने – Nepal Press

पोखराको नीति तथा कार्यक्रम : भारतबाट ल्याउने ५ वटा मुर्रा राँगा ल्याउन पहल गर्ने

पोखरा । पोखरा महानगरपालिकाले सरकारले भारतबाट ल्याउन लागेको १५ वटामध्ये ५ वटा मुर्रा राँगा पोखरा ल्याउन पहल गर्ने भएको छ ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यले आगामी आर्थिकको निति तथा कार्यक्रम सार्वजनिक गर्दै कम्तीमा ५ वटा
मुर्रा राँगा पोखरा स्थित पशु प्रजनन केन्द्रमा ल्याउन पहल गर्ने बताएका हुन् ।

महानगर क्षेत्रमा नस्ल सुधार सहित भैंसी पालन व्यवसायलाई प्रोत्साहन तथा प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर