नेपालको सय रन पूरा, तर ५ विकेट गुमाएर संकटमा – Nepal Press

नेपालको सय रन पूरा, तर ५ विकेट गुमाएर संकटमा

काठमाडौं । विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्ध ३ सय ४० रनको लक्ष्य पछ्याइरहेको नेपाल संकटमा देखिएको छ । नेपालले २३ ओभरमा ५ विकेट गुमाएर एक सय १ रन जोडेको छ ।

कप्तान रोहित पौडेल ३० रन बनाएर आउट भए भने आसिफ शेखले २८ रन जोडे । कुशल भर्तेलले ५ तथा भीम सार्की र कुशल मल्लले २/२ रन बनाएर आउट भए। आरिफ शेख १८ रनमा खेल्दैछन् । नेपाललाई अब २७ ओभरमा २ सय ३९ रन आवश्यक छ ।


प्रतिक्रिया

One thought on “नेपालको सय रन पूरा, तर ५ विकेट गुमाएर संकटमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर