विश्वकप छनोटमा सन्दीपको पहिलो विकेट, नेपाललाई दिलाए तेस्रो सफलता – Nepal Press

विश्वकप छनोटमा सन्दीपको पहिलो विकेट, नेपाललाई दिलाए तेस्रो सफलता

काठमाडौं । स्पिनर सन्दीप लामिछनेले आईसीसी विश्वकप छनोटमा पहिलो विकेट लिएका छन् ।

जारी वेस्ट इन्डिजविरुद्धको खेलमा उनले ओपनर ब्रान्डन किङलाई आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।

आफ्नो स्पेलको दोस्रो ओभर बलिङमा आएका सन्दीपले १६औँ ओभरको तेस्रो बलमा ४२ बल खेल्दै २ चौका र २ छक्काको मद्दतमा ३२ रन बनाएर खेलिरशका ओपनर किङलाई पभेलियन फर्काउन सफल भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर