करणले दिलाए नेपाललाई पहिलो सफलता – Nepal Press

करणले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं । तीब्र गतिका बलर करण केसीले जारी आईसीसी विश्वकप छनौटमा वेस्ट इन्डिजविरुद्ध पहिलो सफलता दिलाएका छन् ।

हरारे स्पोर्टस क्लबमा टस जितेर बलिङ थालेको नेपालका लागि दोस्रो ओभर बलिङमा आएका करणले दुई बल डट फाल्दै तेस्रो बलमा विकेट लिए । उनले वेस्ट इन्डिजका ओपनर केइले मायर्सलाई कुशल भुर्तेलबाट उत्कृष्ट क्याच आउट गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर