कुवेतविरुद्ध उत्रने नेपालको सुरुवाती ११ यस्तो छ – Nepal Press

कुवेतविरुद्ध उत्रने नेपालको सुरुवाती ११ यस्तो छ

काठमाडौं। साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा केही बेरपछि कुवेतसँग प्रतिस्पर्धा गर्दै छ। यो खेलका लागि नेपालको सुरुवाती ११ पनि सार्वजनिक गरिएको छ।

किरण कुमार लिम्बु, विमल पान्डे, अनन्त तामाङ, लाकेन लिम्बु, एरिक विष्ट, अन्जन विष्ट र पुजन उपरकोटी सुरुवाती-११ मा छन्।

नवयुग श्रेष्ठ, मनिष डाँगी, सनिस श्रेष्ठ र रोहित चन्द पनि सुरुवाती(११ मा छन्। साफ च्याम्पियनसिपमा आमन्त्रित टोलीका रुपमा सहभागी भइरहेको कुवेत बलियो टोली मानिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर