सुनको मूल्य स्थिर, चाँदीको घट्यो – Nepal Press

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । आज सोमबार सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन आइतबार छापावाल सुन १ लाख १२ हजार र तेजाबी सुन १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आज सोही मूल्यमा यथावत रहेको छ ।

आइतबार प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीआज तोलामा ५ रुपैैयाँले घटेर १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर