८ जना कलाकारलाई थप ६ दिन हिरासतमा राख्न अनुमति – Nepal Press

८ जना कलाकारलाई थप ६ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । वान एक्स बेट प्रबर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले आइतबार यसअघि दिइएको ४ दिनको समय सकिएपछि ६ दिनको समय थपेको हो । प्रहरीले वन एक्स बेट प्रवर्द्धन गरेको आरोपमा राजु मास्टर, ध्रुवे बल्छी, एलिस राईसहितका कलाकारलाई पक्राउ गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर