मधेश सरकारको बजेट ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार (पूर्ण पाठ) – Nepal Press

मधेश सरकारको बजेट ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार (पूर्ण पाठ)

 

जनकपुरधाम । मधेश सरकारले अगामी आर्थिक वर्ष २०८०र०८१ का लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट ल्याएको छ ।

अर्थमन्त्री सञ्जयकुमार यादवले शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।

कुल बजेटमध्ये चालूतर्फ १८ अर्ब २१ करोड ७६ लाख १४ हजार (४१.३०) प्रतिशत र पूँजीगततर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार (५८.२५ प्रतिशत) रहेको छ ।

यस्तै वित्तीय व्यवस्थातर्फ २० करोड (०.४५) प्रतिशत रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर