कर्णालीको बजेट ३३ अर्ब ३७ करोड ९७ लाख (पूर्ण पाठ) – Nepal Press

कर्णालीको बजेट ३३ अर्ब ३७ करोड ९७ लाख (पूर्ण पाठ)

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका अर्थमन्त्री बेदराज सिंहले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

बजेटको चालूतर्फ ९ अर्ब २० लाख २४ हजार र पूँजीगततर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार विनियोजन गरिएको छ । बजेटमा स्थानीय तहको वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *