काठमाडौंका सार्वजनिक सवारी अब गोंगबुबाट छुट्ने – Nepal Press

काठमाडौंका सार्वजनिक सवारी अब गोंगबुबाट छुट्ने

३२ जेठ । असार १ गतेदेखि काठमाडौंमा रहेका सार्वजनिक सवारीहरू गोंगगबुस्थित नयाँ बसपार्कबाट छुट्ने भएका छन् ।

काठमाडौं महानगरपालिकामा आज बसेको सम्बन्धित सरोकारवालाहरूको बैठकले असार १ गतेदेखि छोटो, मध्यम र लामो दूरीका सार्वजनिक सवारीसाधनहरू गोंगबुस्थित नयाँ बसपार्कबाट छुट्ने निर्णय गरेको हो ।

यस्तै काठमाडौंका रिङरोडमा रहेका सम्पूर्ण टिकट काउन्टरहरू पनि भोलिबाट हटाउने निर्णय गरिएको छ ।


प्रतिक्रिया

One thought on “काठमाडौंका सार्वजनिक सवारी अब गोंगबुबाट छुट्ने

  1. अत्यन्तै राम्राे ।सही मानिस सही ठाउमा पुर्याउन सकिएमा सबै कुरा ब्यवस्थित हुन ५ बर्ष नै काफी हुने रहेछ ।धन्यवाद वालेन जी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *