कांग्रेसको प्रचार विभागले पायो पूर्णता, ३९ सदस्य मनोनीत (सूचीसहित) – Nepal Press

कांग्रेसको प्रचार विभागले पायो पूर्णता, ३९ सदस्य मनोनीत (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय प्रचार विभागले पूर्णता पाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले मीन विश्वकर्मा नेतृत्वको प्रचार विभागमा ३९ जना सदस्य मनोनीत गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर