धरानको खानेपानीका लागि कोशी प्रदेश सरकारले छुट्यायो ४ करोड बजेट – Nepal Press

धरानको खानेपानीका लागि कोशी प्रदेश सरकारले छुट्यायो ४ करोड बजेट

विराटनगर । कोशी प्रदेश सरकारले धरान उपमहानगरपालिकाको खानेपानी व्यवस्थापनका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्रालयसमेत सम्हालेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरान उपमहानगरपालिकाको खानेपानी व्यवस्थापनका लागि वेल निर्माण गर्न ४ करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर