कोशी प्रदेश बजेट : स्वास्थ्य क्षेत्रमा ३ अर्ब ७ करोड विनियोजन – Nepal Press

कोशी प्रदेश बजेट : स्वास्थ्य क्षेत्रमा ३ अर्ब ७ करोड विनियोजन

विराटनगर । कोशी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका लागि प्रदेश ३ अर्ब ७ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्दे मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री हिक्मत कार्कीले मदन भण्डारी ट्रमा सेन्टरका लागि २९ करोड बजेट विनियोजन गरेको बताए ।

उनले प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको बताए । उनले प्रदेश आयुर्वेद शिक्षण अस्पतालको सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरेको बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर