प्रहरीका २७ डीएसपीको सरुवा, ४६ जनाको पदस्थापन (सूचीसहित) – Nepal Press

प्रहरीका २७ डीएसपीको सरुवा, ४६ जनाको पदस्थापन (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरूवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले आजको निर्णयअनुसार तलबभत्ता सरुवा रहेको दरबन्दीबाट खान पाउने गरी सरुवा गरेको जनाएको छ ।

सरुवा भएका डीएसपीहरूको सूची यसप्रकार छ :

हेर्नुस्- पदस्थापना गरिएका डीएसपीहरूको सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *