विभिन्न निकायमा कार्यरत २० अधिकृतको गृह मन्त्रालयमा सामूहिक प्रवेश (सूचीसहित) – Nepal Press

विभिन्न निकायमा कार्यरत २० अधिकृतको गृह मन्त्रालयमा सामूहिक प्रवेश (सूचीसहित)

काठमाडौं । विभिन्न निकायमा कार्यरत २० जना शाखा अधिकृतको गृह मन्त्रालयमा सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार विभिन्न मन्त्रालय, कार्यालय तथा आयोगमा कार्यरत अधिकृतलाई गृह मन्त्रालयमा सरुवा गरेको हो ।

सरुवा सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर