राष्ट्रपति पौडेल गंगालाल अस्पतालमा भर्ना – Nepal Press

राष्ट्रपति पौडेल गंगालाल अस्पतालमा भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।

मंगलबार बिहान गंगालाल हस्पिटलमा फलाे अपको लागि भर्ना भएका हुन् ।

राष्ट्रपति पौडेलको मुुटुमा समस्या आएको जनाइएको छ। राष्ट्रपति पौडेल हालैमात्र भारतमा उपचार गरेर फर्किएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *