३४२ विद्यालयको सूची सार्वजनिक गर्दै काठमाडौं महानगरद्वारा अनुमति रद्द गर्ने चेतावनी
नेपाल प्रेस
२०८० जेठ २३ गते ८:४४
काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्तिको विवरण सार्वजनिक नगर्ने विद्यालयहरुको सूची सार्वजनिक गर्दै अनुमति रद्द गर्ने चेतावनी दिएको छ ।
एक सूचना प्रकाशन गर्दै महानगरले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने विद्यालयमाथि कारबाही प्रक्रिया अघि बढाउने बताएको हो ।
आगामी जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरी विवरण महानगरमा नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने जानकारी पनि सूचना मार्फत दिइएको छ ।
यी हुन विवरण उपलब्ध नगराउने विद्यालय
प्रतिक्रिया
सम्बन्धित खवर