यी ११ वटा ब्रोकर कम्पनीले पाए धितोपत्र बोर्डबाट अनुमति (सूचीसहित) – Nepal Press

यी ११ वटा ब्रोकर कम्पनीले पाए धितोपत्र बोर्डबाट अनुमति (सूचीसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ११ वटा ब्रोकर कम्पनीलाइ अनुमति प्रदान गरेको छ । बोर्डले केही समय अघि आशयपत्र पाएका ति ११ वटा ब्रोकरलाइ सञ्चालनको लागि अनुमति दिएको हो ।

बोर्डले आज धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका निवेदक संस्थाहरुलाई अनुमति प्रदान गर्ने निर्णय गरेको उल्लेख गरेको छ ।

यस्तो छ सूचीः

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर