नेपालबाट १० वर्षमा १० हजार मेगावाट विजुली किन्ने मोदीको घोषणा – Nepal Press

नेपालबाट १० वर्षमा १० हजार मेगावाट विजुली किन्ने मोदीको घोषणा

काठमाडाै‌ं ।  भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रचण्डको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो घोषणा गरेका हुन् ।

दुई देका प्रधानमन्त्रीको भेटपछि आयोजित पत्रकार सम्मेलनमा मोदीले १० वर्षमा १० हजार मेगावाट विद्युत किन्ने, एक मलकारखाना सञ्चालनका लागि भारतले सहयोग गर्ने सहमति भएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर