एमालेको सचिवालय बैठक भोलिबाट – Nepal Press

एमालेको सचिवालय बैठक भोलिबाट

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पार्टी सचिवालय बैठक भोलिबाट सुरु हुँदैछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोलि १९ जेठ शुक्रवारका दिनका लागि बैठक बोलाएका हुन । बैठक भोलि बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर