साउन १ गतेदेखि वस्तु आयातमा कडाइ – Nepal Press

साउन १ गतेदेखि वस्तु आयातमा कडाइ

काठमाडौं । अब विदेशबाट आउने बस्तुको गुणस्तरमा कडाइ हुने भएको छ ।

अब बस्तुको लेबल प्रस्ट खुलाउन पर्ने भएको हो ।

सरकारकातर्फबाट अर्थमन्त्री डा। प्रकाश शरण महतले संसदमा आर्थिक वर्ष २०७८÷८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियको संयुक्त बैठकमा बजेट प्रस्तुत भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर