कच्चापदार्थ आयातमा १ प्रतिशत कर घट्ने – Nepal Press

कच्चापदार्थ आयातमा १ प्रतिशत कर घट्ने

काठमाडौं । अब वस्तु उत्पादनको लागि आयात गरिने कच्चापदार्थमा थोरैमा पनि १ प्रतिशत घट्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

संघीय संसदको संयुक्त बैठकमा उनले बजेट प्रस्तुत गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर