काठमाडौं-तराई फास्ट ट्रयाकका लागि साढे २२ अर्ब – Nepal Press
बजेट-२०८०/८१

काठमाडौं-तराई फास्ट ट्रयाकका लागि साढे २२ अर्ब

काठमाडौं । काठमाडौं-तराई मधेश द्रुतमार्ग निर्माणको लागि २२ अर्ब ५० करोड बजेट विनियोजन भएको छ । ठेक्का लाग्न बाँकी रहेको निर्माणका लागि ठेक्का लगाइने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा आर्थिक वर्ष २०७८/८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *