१०० रुपैयाँ मै कम्पनी खोल्न सकिने – Nepal Press

१०० रुपैयाँ मै कम्पनी खोल्न सकिने

काठमाडौं । सरकारले एक सय रुपैयाँमा नै कम्पनी खोल्न सकिने व्यवस्था गरेको छ ।

अब नयाँ उद्योग दर्ता गर्दा र नवीकरण गर्दा कुनै पनि शुल्क नलाग्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै डा. महतले नयाँ कम्पनी १ सय रुपैयाँ पुँजी राखेर खोल्न बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर